• बिहिबार, साउन १४ २०८३

नेविसंघ गोरखा क्याम्पस सभापति भट्ट काँग्रेसकाे महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत


बुधबार, असोज २० २०७८
1K
Shares

गोरखा । परशुराम भट्ट महाधिवेशन प्रतिनिधिमा सर्वसम्वत चयन भएका छन् । जिल्ला सदरमुकाम गोरखामा जारी नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत अपाङताको कोटाबाट निर्विरोध निर्वाचित भएका छन् ।

उनी गोरखा जिल्लाबाट अपाङ्गता कोटाको प्रतिनिधित्व गर्दै प्रत्यक्ष तर्फ निर्विरोध निर्वाचित भएका हुन् । गोरखा नगरपालिका वडा नं १ निवासी भट्ट अपाङ्गता अधिकारलाई राजनैतिक तहमा स्थापित गर्नका लागि क्रियाशिल रहदै आएका छन् । २

०६४ साल देखि विद्यार्थी राजनीतिमा होमिएका भट्ट नेविसंघ गोरखा क्याम्पस इकाई सभापति, गोरखा नेत्रहिन संघको सचिव हुदै राष्टिूय अपाङ्ग महासंघ गण्डकी प्रदेशको कार्यसमिति सदस्य समेत रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार