• बिहिबार, साउन १४ २०८३

समाजवादी विद्यार्थी युनियन गोरखाको प्रथम भेला सकियाे, अध्यक्षमा गर्तौला


शनिबार, असोज १६ २०७८
920
Shares

गोरखा । समाजवादी विद्यार्थी युनियन गोरखाको प्रथम जिल्ला भेला सकिएकाे छ । शनिवार गोरखा सदरमुकाममा भएको भेलाले सुजन गर्तौलालाई अध्यक्ष चयन गरेकाे छ ।

जनता समाजवादी पार्टी निकट विधार्थी युनियन गोरखाकाे उपाध्यक्ष कुमार ढकाल, भरत घले, वर्षा श्रेष्ठ, सचिव लक्ष्मण गिरी, सह सचिव दिपक कुमाल, सन्तोष भट्ट, विशाल घले, कोषाध्यक्ष मनिषा घिमिरे रहेका छन् । समिति ५१ सदस्यिय रहेको अध्यक्ष गर्तौलाले बताए ।

कार्यक्रम समाजवादी विद्यार्थी युनियनका केन्द्रिय अध्यक्ष रुपनारायण श्रेष्ठको प्रमुख आथ्यित्यतामा भएको बताइएकाे छ ।

नवगठीत कमिटिले गोरखाको सबै पालिका स्तरमा विद्यार्थी संगठन बिस्तारको लागि जिम्मेवारी तोकेको छ । संगठन सृदृढिकरण अभियान गोरखाकोअन्र्तगत सबै पालिकामा मंसिर मसान्त सम्म विद्यार्थी युनियन गठन गरिसक्ने अध्यक्ष गर्तौलाले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार