• बिहिबार, साउन १४ २०८३

काङ्ग्रेस मुस्ताङ सभापतिमा रोमी गौचन थकाली सर्वसम्मत निर्वाचित


शनिबार, असोज १६ २०७८
940
Shares

कांग्रेसको मुस्ताङ जिल्ला सभापतिमा रोमी गौचन थकाली सर्वसम्मत निर्वाचित भएका छन् ।

शनिबार भएको जिल्ला अधिवेशनले गौचनलाई जिल्ला सभापतिमा सर्वसम्मत चयन गरेको हो ।

गौचन पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत पहिलो जिल्ला सभापति बनेको कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

थकाली पूर्ववाणिज्य मन्त्रीसमेत हुन्। उनी वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार