• बुधबार, असोज ७ २०८३

बुटवलका मेयरलाई मुक्का हान्ने युवक ५ हजार धरौटीमा छुटे


मंगलबार, असोज १२ २०७८
670
Shares

बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीलाई मुक्का हानेपछि पक्राउ परेका युवा गणेश पंगेनी ५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्।

उनलाई जिल्ला अदालतले ५ हजार धरौटीमा छाडिदिएको हो ।

गत भदौ ४ गते बिहान बुटवल उपमहानगरपालिका(३ ज्योतिनगरस्थित पहिरो प्रभावित क्षेत्र अवलोकन गर्न गएका सुवेदीमाथि पंगेनीले मुक्का हानेका थिए।

आफैं पनि पहिरो पीडित पंगेनीले मुक्का हानेपछि उनलाई त्यही साँझ पक्राउ गरी सार्वजनिक शान्ति सुरक्षाविरुद्धको कसूर अन्तर्गत मुद्दा चलाइएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार