• बिहिबार, साउन १४ २०८३

कुलमान नियुक्ति विरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश


मंगलबार, असोज ५ २०७८
610
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको छ ।

यससँगै कुलमानलाई काम गर्ने बाटो खुलेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार