• बिहिबार, साउन १४ २०८३

जनता समाजवादीकाे गोरखा अध्यक्षमा भट्ट चयन


बुधबार, भाद्र ३० २०७८
575
Shares

गोरखा । जनता समावजादी पार्टी (जसपा) गोरखाको अध्यक्षमा यानप्रसाद भट्ट चयन भएका छन् ।

द्वन्द्वकालमा पूर्णकालिन भुमिगत रहेका भट्ट उनि निकट डा बाबुराम भट्टराई माओवादीबाट अलग भएर नयाँ शक्ती स्थापना गरेसंगै राजनीतिबाट निस्कृय भएका थिए ।

करिब ५ बर्ष राजनीतिबाट अलग भई बिभिन्न कृषि कार्यमा समेत संलग्न रहेका उनि सोमबार जसपाकाे गोरखा अध्यक्ष चयन भएका हुन । उनि गोरखा नगरपालिका वडा नम्बर १ ताप्लेका स्थायी बासिन्दा हुन ।

यसअघिका जसपा गोरखाका अध्यक्ष रहेका नारायण खत्रीले भट्टलाई सोमवार सदरमुकाममा आयोजित एक कार्यक्रमका बीच संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईको उपस्थितिमा पदहस्तान्तरण गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार