• बिहिबार, साउन १४ २०८३

एमसीसीविरुद्ध काठमाडौंमा नेकपा विप्लवको शक्ति प्रदर्शन


सोमबार, भाद्र २८ २०७८
695
Shares


काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमबार काठमाडौंमा एमसीसीविरुद्ध शक्ति प्रदर्शन गरेका छन् ।

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको हितमा नरहेको भन्दै खारेजीको माग राखेर नेकपाले सोमबार काठमाडौंमा विरोध र्‍याली निकालेको हो ।

र्‍यालीमा विप्लव, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहितका नेताहरू सहभागी भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार