• बिहिबार, असोज ८ २०८३

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक


आइतबार, भाद्र २७ २०७८
620
Shares

प्रतिनिधिसभाकाे अाईतबारकाे बैठक आआफनाे स्थानबाट उठेर प्अरमुख प्बरतिपक्ष दल नेपाली काग्रूरेसले अबरूद गरेपछि मंगलबार दिनकाे २ बजे सम्गमलाई स्थगित गरेकाे घाेषणा गर्दै सभामुख अग्निप्रसाद सापकाेटा । t:jL/M रत्न श्रेष्ठ, /f;;


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्।

नेकपा एमालेले निरन्तर संसद बैठक अवरोध गरेपछि निकास खोज्न सभामुखले सोमबारका लागि बैठक बोलाएका हुन्।

सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार सोमबार दिउँसो २ः३० बजे बस्ने गरी सर्वदलीय बैठक राखेका हुन्।

संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग अहिले देखिएको गतिरोध अन्त्य गर्न बैठक बोलाइएको हो।

एमालेले आज पनि संसद बैठक अवरोध गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार