• बिहिबार, साउन १४ २०८३

संसद बैठक १५ मिनेटका लागि स्थगित


आइतबार, भाद्र २७ २०७८
660
Shares

प्रतिनिधिसभाकाे अाईतबारकाे बैठक आआफनाे स्थानबाट उठेर प्अरमुख प्बरतिपक्ष दल नेपाली काग्रूरेसले अबरूद गरेपछि मंगलबार दिनकाे २ बजे सम्गमलाई स्थगित गरेकाे घाेषणा गर्दै सभामुख अग्निप्रसाद सापकाेटा । t:jL/M रत्न श्रेष्ठ, /f;;

नेकपा एमालेका सांसदहरुले प्रतिनिधि सभा बैठकको सुरुवातदेखि नै नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका छन् ।

सभामुख अग्नि सापकोटाले बैठक सञ्चालनका लागि सहज गर्न आग्रह गरेपनि एमालेले नमानेपछि उनले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् । अर्को बैठक केही बेरपछि बस्दैछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार