k|ltlglw;ef a}7s cj?4
sf7df8f}F, @% ebf} M
k|ltlglw;efsf] z'qmaf/sf] a}7sdf k|d'v k|ltkIf bn g]skf - Pdfn]_sf ;f+;bx?n] lj/f]w / gf/fafhL ub}{ tl:a/M k|bLk/fh jGt÷/f;;
काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा पनि नेकपा एमालेका सांसदहरुले अवरुद्ध पारेका छन् ।
नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ ।
आइतबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नेवित्तिकै एमाले सांसदहरु वेलमा आई नाराबाजी गरिरहेका छन् ।