• बिहिबार, असोज ८ २०८३

दीर्घ रोगीलाई मासिक ५ हजार भत्ता


शुक्रबार, भाद्र २५ २०७८
820
Shares


सरकारले दीर्घ रोगीहरूलाई मासिक ५ हजारका दरले भत्ता दिने भएको छ।

आज संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले दीर्घरोगीलाई मासिक ५ हजारदिने घोषणा गरेका छन्।

सरकारले क्यान्सर, मिर्गौला रोगलगायतका गम्भीर प्रकृतिका बिरामीलाई मासिक पाँच हजार भत्ता दिन लागेको हो।

प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार