• बिहिबार, साउन १४ २०८३

नेविसंघ मोर्गन ईन्जिनियरिङ कलेजको इकाई सभापतिमा गणेश


आइतबार, भाद्र १३ २०७८
1.1K
Shares

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले मोर्गन ईन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजमा नयाँ कार्यसमिती गठन गरेको छ ।

कृष्ण भण्डारीको सभापतित्वमा बसेको बैठकले इकाई समितीको सभापतिमा गणेश बुढा मगरलाई सर्वसम्मतबाट चयन गरेका हुन् ।

समितिको उप— सभापतिमा नरेन्द्ध बटाला, सुशिल शाहि चयन भएका छन् भने सचिवमा सूर्य बम उप—सचिवमा सुष्मा श्रेष्ठ कोषध्यक्षमा प्रतिमा श्रेष्ठ, सह—कोषध्यक्षमा मिलन सुनुवार चयन भएका छन् ।

यस्तै सदस्यमा क्रमश राजिव श्रेष्ठ, कुमार बिष्ट, मुन ब. शाहि, राम क्षेत्री, उदयराज गजुरेल, नारायण दाहाल, सरोज रावल र कृष्ण शर्मा चयन भएका छन् ।

No description available.

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार