काठमाडौं । नेकपा एकीकृत समाजवादी पाटि सरकारमा जाने भएको छ ।
पाटीका अध्यक्ष माधवकुमार नेपालले आज आयोजित पहिलो पत्रकार सम्मेलनमा आफ्नो पार्टी सरकारमा जाने बताएका हुन ।
सत्तारुढ गठबन्धनमा आफूहरु भए पनि हिजोका दिनमा भन्न गाह्रो भएको भन्दै अब पाँच दलीय गटबन्धनलाई अगाडि लैजान सरकारमा सहभागी बताएका छन ।