• शुक्रबार, असोज ९ २०८३

भीम आचार्यले लिए मुख्यमन्त्रीको शपथ


बिहिबार, भाद्र १० २०७८
725
Shares

काठमान्डौं । प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा नेकपा एमालेका सचिव भीम आचार्यले शपथ लिएका छन ।

प्रदेश १ संसदीय दलको बैठकबाट सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन भएका हुन ।

आचार्यलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले पद तथा गोपनीयताको शपथ दिलाइएका हुन्।

आचार्यले प्रदेश सभाको बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा धारा १६८९१० बमोजिम मुख्यमन्त्रीको शपथ लिएका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार