• बिहिबार, साउन १४ २०८३

झलनाथ खनालले गरे दिल्लीबाटै सनाखत


बुधबार, भाद्र ९ २०७८
655
Shares

माधव नेपालले नयाँ पार्टी दर्ता गराउने क्रममा वरिष्ठ नेता झलनाथ खनालको हस्ताक्षर दिल्लीबाटै सनाखत भएको छ।

आयोगले यसअघि नेकपा (एकीकृत समाजवादी) दर्ताका क्रममा सनाखतका लागि स-शरीर उपस्थित हुनुपर्ने बताएको थियो।

आयोगका अनुसार खनालको नाम पहिल्यै प्राप्त भएको र बिरामी भएर सशरीर उपस्थित हुन नसक्ने बताएपछि प्रत्यायोजन अधिकार प्रयोग गरिएको हो ।

आयोगका सचिवको नेतृत्वको कर्मचारी रहेको सचिवालयले सनाखत गरेपछि आजै साँझसम्म दर्ताबारे जानकारी दिने आयोगको तयारी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार