• शुक्रबार, असोज ९ २०८३

सर्वोच्चले मगायो विद्युत प्राधिकरणमा कुलमान नियुक्तिको सक्कल फाइल


मंगलबार, भाद्र ८ २०७८
1K
Shares

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले सक्कल फाइल मगाउन आदेश गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले सक्कल फाइल मगाएको हो।

सरकारले प्राधिकारणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई ऊर्जा आयोगमा लैजाने गरी घिसिङलाई दोस्रो कार्यकालका लागि प्राधिकरणको कार्यकारी निर्देशक बनाएको थियो । घिसिङको नियुक्ति बदर गर्दै प्राधिकरणमा आफैँलाई पुनर्वहाली गर्न भन्दै शाक्यले रिट दायर गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार