• बुधबार, साउन १३ २०८३

वाग्मती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त


शुक्रबार, भाद्र ४ २०७८
1.5K
Shares

काठमाडौँ । वाग्मती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १६३ को उपधारा ९२० बमोजिम संखुवासभाका यादवचन्द्र शर्मालाई वाग्मती प्रदेशको प्रमुखमा नियुक्त गरेकी हुन् ।

उनी नेकपा एमालेको विदेश विभागका पूर्वसचिव समेत हुन भने उनले लामो समय माधवकुमार नेपालको सचिवालयमा रहेर काम गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार