• शुक्रबार, असोज ९ २०८३

प्रदेश २ का प्रमुख मिश्रले लिए पद तथा गोपनियताको सपथ


मंगलबार, भाद्र १ २०७८
660
Shares

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुम हरिशंकर मिश्रलाई पद तथा गोपनियताको सपथ लिएका छन् ।

महोत्तरीका मिश्रलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६७ अनुसार प्रदेश प्रमुखका रूपमा पद तथा गोपनियताको सपथ खुवाएकी हुन्।

सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिनिधि सभाका सभामुख अग्नी सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाको उपस्थिति थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार