• बुधबार, साउन १३ २०८३

आजदेखि संसदका दुबै अधिवेशन अन्त्य


सोमबार, साउन ३२ २०७८
655
Shares


मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेकी छन्।

आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

राष्ट्रपति कार्यालयबाट आज राति १२ बजेदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन अन्त्य हुनेबारे प्राप्त सूचनालाई सभामुख अग्निप्रसाद सापकोटाले बैठकमै पढेर सुनाएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार