• बुधबार, साउन १३ २०८३

तालिबानद्वारा राष्ट्रपति भवन कब्जा, असरफ घानीले देश छाडे


सोमबार, साउन ३२ २०७८
700
Shares

अफगानिस्तानको राष्ट्रपति भवन तालिबानले कब्जामा लिएको छ। आइतबार अपरान्ह राष्ट्रपति असरफ घानी आफ्ना सहयोगीहरुसहित मुलुक छाडेर भागिसकेका छन्। 

राष्ट्रपति भवनमा गानीकै उपस्थितिमा सत्ता हस्तान्तरण समारोह हुने सम्झौता भए पनि उनी देश छाडेर ताजिकिस्तानतर्फ लागेको बताइएको छ।

अब तालिबानले सोही भवनबाट अफगानिस्तानलाई ‘इस्लामिक एमिरेट अफ अफगानिस्तान’ घोषणा गर्ने तालिबान प्रवक्तालाई उधृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार