• शनिबार, साउन ९ २०८३

विप्लव समूहका तनहुँ इञ्चार्ज पुन पक्राउ


बुधबार, माघ २९ २०७६
1.2K
Shares

नेत्रविक्रम चन्द (विप्लव) समूहका तनहुँ इञ्चार्ज पक्राउ परेका छन् । 

रोल्पा घर भई हाल तनहुँको बन्दीपुर गाउँपालिका बस्ने पूर्णजित पुनलाइ प्रहरीले पक्राउ गरेकाे हाे ।

उनलाई म्याग्दे गाउँपालिका–३ जामुनेबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार