• बुधबार, साउन १३ २०८३

गण्डकी प्रदेशका कांग्रेस प्रमुख सचेतकमा गौतम, सचेतकमा भगवत


बिहिबार, साउन २८ २०७८
790
Shares


पोखरा । गण्डकी प्रदेश सभाको सत्तारुढ दल नेपाली कांग्रेसले प्रमुख सचेतक र सचेतक फेरेको छ ।

यसअघि सचेतक रहेकी नवलपुरकी ओमकला गौतम प्रमुख सचेतकमा चयन भएकी छन् भने सचेतक स्याङ्जाका भागवत प्रकाश मल्ल बनेका छन् ।

मुख्यमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रमुख सचेतक मणिभद्र शर्मा पर्यटन मन्त्री भएपछि उनको ठाउँमा गौतमलाई जिम्मेवारी तोकेका हुन् । गौतम सचेतक बनेपछि उनको ठाउँमा मल्ललाई ल्याएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार