नेपाल तरुण दल गण्डकी प्रदेश समितिको सदस्यमा लमजुङका सुजन गुरुङ मनोनित भएका छन् ।
नेपाली कांग्रेसका तरुण विभाग प्रमुख एवम् केन्द्रिय सदस्य शंकर भण्डारीले राइनास नगरपालिका —१० का गुरुङलाई युवा उधमशिलता विकास तथा प्रशिक्षण समन्वय समितिको सदस्यमा मनोनित गरेका हुन् ।
दललाई गतिशिल बनाउन महत्वपूर्ण योगदान गर्न समेत भण्डारीले अनुरोध गरेका छन् ।