• बुधबार, साउन १३ २०८३

संसदीय दलको नेता चयन गर्दै जसपा भट्टराई— यादव पक्ष


मंगलबार, साउन ५ २०७८
635
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को भट्टराई— यादव पक्षले संसदीय दलको विधान पास गरेको छ ।

जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले मंगलबार सिंहदरबारमा संसदीय दलको बैठक बोलाएर विधान पारित गरेको हो।

बैठकले विधान पास गरेको छ भने संसदीय दलको नेता चयन गर्ने कार्यसूची छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार