• शनिबार, असोज १० २०८३

सरकारलाई विश्वासको मत नदिने एमाले स्थायी कमिटी बैठकको निर्णय


शुक्रबार, साउन १ २०७८
705
Shares


काठमाडौं । नेकपा एमालेले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको छ।

अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय नेताको उपस्थिति शुक्रबार ललितपुरमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो।

यस्तै नेकपा एमाले विवाद मिलाउनका लागि बनेको कार्यदल विघटन गर्ने निर्णयसमेत गरेको छ।

पार्टी एकता जोगाउन २ जेठमा बनेको कार्यदल विघटन गर्ने निर्णय गरिएको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार