• बुधबार, साउन १३ २०८३

नेपाल पक्षले अखिल फोर्स स्थापना गर्यो


बिहिबार, असार ३१ २०७८
615
Shares

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरहरुले अखिल फोर्स स्थापना गरेको छ।

रत्नराज्य क्याम्पसका सभापति टपेन्द्रजंग शाहीको नेतृत्वमा ५ सय १ सदस्यीय अखिल फोर्स स्थापना गरेको हो।

हाल संयोजक मात्रै तोकिएको भएपनि चाँडै सबै सदस्यहरुको नाम सार्वजनिक गरिने बताइएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले युवा संघका वरिष्ठ उपाध्यक्ष क्षितिज थेबेको नेतृत्वमा युथ फोर्सलाई सक्रिय बनाउने निर्णय गरेसंगै नेपाल पक्षले पनि अखिल फोर्स स्थापना गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार