• बुधबार, साउन १३ २०८३

आज मन्त्रिपरिषद बैठक बस्दै


बिहिबार, असार ३१ २०७८
865
Shares


काठमाडौं । आज दिउँसो २ बजे सिंहदरबारमा मन्त्रिपरिषदको बैठक बस्दै छ ।

मन्त्रालयका नियमित एजेण्डाबारे छलफल गर्नका लागी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा पछिल्लोपटक प्रधानमन्त्री बनेपछि मंगलबार पहिलो पटक बसेको मन्त्रिपरिषद बैठकले कोरोनाविरुद्धको खोप लगाउन योग्य सबै व्यक्तिलाई आगामी चैत मसान्तभित्र खोप लगाइसक्ने निर्णय गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार