• बुधबार, साउन १३ २०८३

माओवादी केन्द्रबाट पहिलाे चरणमा जनार्दन र पम्फा मन्त्री बन्ने


मंगलबार, असार २९ २०७८
735
Shares

शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रबाट जनर्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्ने निश्चित भएको छ। 

उनीहरुको मन्त्रालय भने टुंगो लागेको छैन।

शर्माले माओवादीबाट आफू र पम्फा भुसाल मन्त्री बन्ने निश्चित भएको बताए। 

मन्त्रीहरुको शपथ अहिले केहीबेरपछि हुँदैछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार