• बुधबार, साउन १३ २०८३

नेपाल तरुण दलको जिल्ला सदस्यमा ३ जना मनोनित


मंगलबार, असार २९ २०७८
1.2K
Shares

गोरखा । नेपाल तरुण दल गोरखा जिल्ला कार्यसमिति सदस्यमा ३ जना सदस्य मनोनित भएका छन् ।

नेपाली कांग्रेसको युवा भातृसंस्थाका रुपमा रहेको तरुण दलमा धार्चे गाउँपालिका ४ का लाप्राकका पुस्कर गुरुङ, गोरखा नगरपालिका ९ लक्ष्मीबजारका अश्विन कुवँर र आरुघाट गाउँपालिका १ का रामसिंह गुरुङलाई सदस्यमा मनोनित गरिएको जिल्ला अध्यक्ष आनन्द गुरुङ (काजी) ले जानकारी दिए ।

मनोनित सदस्यहरुलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले मनोनय पत्र प्रदान गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार