• बुधबार, साउन १३ २०८३

एमाले स्थायी समिति बैठक स्थगित, ओलीले २ बजे देशवासीका नाममा सम्बोधन गर्ने


मंगलबार, असार २९ २०७८
910
Shares


काठमाडौं । प्रधानमन्त्री निवास बलुवाटारमा आज बस्ने भनिएको नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ ।

मंगलबार एक बजेका लागि तय भएको बैठक स्थगित गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दिउँसो २ बजे प्रधानमन्त्री ओलीले दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्न कार्यक्रम तय भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार