• बुधबार, साउन १३ २०८३

सर्वोच्च अदालतको फैसलालगत्तै विपक्षी गठबन्धनको बैठक बस्दै


सोमबार, असार २८ २०७८
585
Shares


काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेलगत्तै आगामी योजनाबारे छलफल गर्न विपक्षी गठबन्धनको बैठक बस्दै छ ।

बैठक साँझ ५ बजे सिंहदरबारमा बस्न लागेको गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दूर्गा पौडेलले जानकारी दिइन् । बैठक कांग्रेस दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार