• शनिबार, असोज १० २०८३

गण्डकीको स्थगित बर्खे अधिवेशन आजदेखि


आइतबार, असार २७ २०७८
995
Shares

गण्डकीको स्थगित बर्खे अधिवेशन आजबाट सुरु हुँदैछ। बिहान ११ बजेबाट सुरु हुने अधिवेशनमा आर्थिक वर्ष २०७८/०८९ को बजेटबारे छलफल हुनेछ। 

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारले असार ४  गते विश्वासको मत पाएसँगै गण्डकी प्रदेशसभा स्थगित भएको थियो। 

सत्ता गठबन्धनमा आएको दरार तथा रातो किताबको तयारीका कारण सरकारले बजेट ल्याएको २७ दिनपछि मात्रै अधिवेशन सुरु गर्न लागेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार