• आइतबार, असोज ११ २०८३

निर्वाचन आयोगद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक (विज्ञप्तिसहित)


मंगलबार, असार २२ २०७८
615
Shares

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि  निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

प्रेस विज्ञप्तिमार्फत आयोगले कार्यतालिका सार्वजनिक गरेको हो।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते मध्यराति प्रतिनिधि सभा विघटन गर्दै आगामी कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको मध्यावधि चुनाव गराउने घोषणा गरेकी थिइन्। 

सार्वजनिक निर्वाचन कार्यतालिका अनुसार यही असार ३१ गतेदेखि साउन १५ गतेसम्म राजनीतिक दल दर्ताको कार्यक्रम राखिएको छ भने भदौ २३ गते मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ। 

थप विवरण आयोगको विज्ञप्तिमा

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार