• बुधबार, साउन १३ २०८३

कांग्रेसको पदाधिकारी बैठक स्थगित


बिहिबार, असार १७ २०७८
670
Shares


काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ।

आज दिउँसो २ बजे बस्ने तय भएको बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार दिउँसो २ बजे बैठक बस्ने जानकारी दिए।

बैठकका लागि तयारी नपुगेको र नेताहरू पनि व्यस्त रहेकोले भोलिसम्मका लागि बैठक स्थगित गरिएको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार