• बुधबार, साउन १३ २०८३

नेपाली काँग्रेस गोरखाका सचिव न्यौपानेलाई कोरोना संक्रमण


बुधबार, असार १६ २०७८
1.2K
Shares

गोरखा । नेपाली काँग्रेस गोरखाका सचिव नन्दप्रसाद न्यौपाने कोरोना संक्रमित भएका छन् । कोरोना नियन्त्रणका लागि जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर सहयोग र सजहिकरणको काम क्रियाशिल रहेका बेला एक्कासी बिरामी परेको उनले बताए ।

रुघाखोकी र ज्वरो लगायतका कोरोनासँग मिल्दोजुल्दो समस्या देखिएपछि कोरोना परीक्षण गराएका थिए । रिर्पोट पोजेटिभ आएपछि अहिले होमआइसोलेशनमा बसेका छन् ।

उनको अबस्था सामान्य रहेको परिवार स्रोतले जनाएको छ । उनि केहि समयअघि स्वास्थ्य सामाग्री सहित लिएर गोरखाका बिभिन्न पालिका तथा वडाहरुमा पुगेका थिए ।

त्यस्तै नेपाली काँग्रेसका अर्का सचिव एवं आरुघाट गाउँपालिकाका अध्यक्ष पुर्ण दाहाल र पालुङटार नगरपालिकाका मेयर एवं काँग्रेसका नगरसभापति समेत रहेका दिपकबाबु कडेंल पनि कोरोना संक्रमित भएपछि अहिले आइसाेलेसनमा रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार