• बुधबार, साउन १३ २०८३

वरिष्ठ नेता खनालको उपचार खर्च एमालेले बेहोर्ने


बुधबार, असार १६ २०७८
600
Shares


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च पार्टीले बेहोर्ने भएको छ ।

बालुवाटारमा बसेको बैठकले भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारत वरिष्ठ नेता खनालको उपचार खर्च नेकपा एमालेले बेहोर्ने निर्णय गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार