• बुधबार, साउन १३ २०८३

विदेशी ऋणको पासोमा हामी पर्दैनौं : प्रधानमन्त्री


शुक्रबार, असार ११ २०७८
555
Shares


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विदेशी ऋणको पासोमा नपर्ने बताएका छन् ।

शुक्रबार एक कार्यक्रममा प्रधानमन्त्री ओलीले शिक्षा, स्वास्थ्य, रोजगारी र उत्पादनमुलक क्षेत्रका लागि मात्र नेपालले विदेशी ऋण लिने बताए ।

उनले अघि भने, ‘ऋणको पासोमा हामी पर्दैनौं ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार