• बुधबार, साउन १३ २०८३

पूर्वप्रधानमन्त्री खनाललाई थप उपचार गर्न दिल्ली लगिंदै


बुधबार, असार २ २०७८
865
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिंदै छ ।

उनलाई बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ ।

ज्वरो आएपछि र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनी गत सोमबार नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार