• बुधबार, साउन १३ २०८३

पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना


सोमबार, जेष्ठ ३१ २०७८
715
Shares

काठमाण्डौ । पूर्व प्रधानमन्त्री झलनाथ खनाल नर्भिक अस्पताल भर्ना भएका छन ।

विगत चाररपाँच दिनदेखि ज्वरो आइरहेको र निमोनिया समेत ठिक नभएकाले उनी आज बिहान उपचारका लागि नर्भिक अस्पताल भर्ना भएका हुन । उनलाई आकस्मिक कक्षमा भर्ना गरी उपचार थालिएको नर्भिक अस्पतालले जनाएको छ ।

यसअघि कोरोना सङ्क्रमण भएपछि वैशाख १८ गते नर्भिक अस्पतालमा भर्ना भएका खनाल सङ्क्रमणमुक्त भएपछि दश दिनपछि घर फर्किएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार