पोखरा । गण्डकी प्रदेशले पूर्वमुख्यमन्त्रीको सेवा सुविधाबारे ऐन बनाउने भएको छ।

आज बसेको पहिलो मन्त्रिपरिषद बैठकले पूर्वमुख्यमन्त्रीलाई सेवा सुविधा दिन ऐन बनाउने निर्णय गरेको हो।

यस्तै सरकारको प्रवक्तामा कुमार खड्कालाई तोकिएको छ । प्रवक्ता खड्काका अनुसार प्रदेशको स्रोत साधान अनुसार पूर्वमुख्यमन्त्रीलाई सेवा सुविधा प्रदान गरिने छ ।