• बुधबार, साउन १३ २०८३

गोरखाका हरिशरण आचार्यसहित ३ मन्त्रीले लिँदैछन् शपथ


शनिबार, जेष्ठ २९ २०७८
895
Shares

गण्डकी प्रदेशमा आज मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलसहित ४ मन्त्रीले शपथ लिने भएका छन्।

गण्डकी प्रदेश प्रमुख सीता पौडेलले आज मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।

मन्त्रिमण्डलमा नेकपा माओवादीबाट लमजुङकी मधुमाया अधिकारी, जनता समाजवादीबाट गोरखाका हरिशरण आचार्य र मनाङका स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) जाने भएका छन्।

उनीहरुको मन्त्रालय टुंगो लागेको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार