• बुधबार, साउन १३ २०८३

विपक्षी दलले प्रदेश २ को संसद बैठक अवरुद्ध गर्यो


मंगलबार, जेष्ठ २५ २०७८
655
Shares

विपक्षी दलले प्रदेश २ को संसद बैठक अवरुद्ध गरेका छन ।

प्रदेशसभाको बजेट अधिवेशनको दोस्रो बैठक मंगलबार विपक्षी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अवरुद्ध गरेका हुन् ।

स्थानीय तहमा जाने सशर्त अनुदान मनोमानी तरिकाले छनौट गरेको भन्दै विपक्षी दलले बैठक अवरुद्व गरेका हुन् । विपक्षी दल नमानेपछि सभामुखले एक घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार