• बुधबार, साउन १३ २०८३

सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत


मंगलबार, जेष्ठ २५ २०७८
1.1K
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टले विश्वासको मत पाएका छन्।

प्रदेश सभामा आज भएको मतदानमा उनको पक्षमा ३० र विपक्षमा ९ मत खसेको हो । नेकपा एमालेको माधब नेपाल समुहले मुख्यमन्त्री भट्टलाइ विस्वासको मत दिएका हुन भने नेकपाको ओली समूह र जनता समाजवादी पार्टीका सांसदले उनको विपक्षमा मतदान गरेका हुन्।

मुख्यमन्त्री भट्टले प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम विश्वासको मत लिएका हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार