• बुधबार, साउन १३ २०८३

नेविसंघले प्रधानमन्त्रीको पुत्ला दहन गर्न खोज्दा प्रहरीको हस्तक्षेप


सोमबार, जेष्ठ २४ २०७८
965
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको छ ।

काठमाडौंको पेप्सीकोलामा नेविसंघका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका थिए । प्रहरीले तत्कालै हस्तक्षेप गरी केही विद्यार्थी नेतालाई नियन्त्रणमा लिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार