• आइतबार, असोज ११ २०८३

बाबुरामकाे खुलासा: गण्डकीमा जसपा सांसदलाई मन्त्रीको ‘अफर’


सोमबार, जेष्ठ २४ २०७८
755
Shares

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रदेशका मुख्यमन्त्रीबाट आफ्ना पार्टीका सभासदहरुलाई मन्त्रीको अफर आएको खुलासा गरेका छन्।

आज बिहान ट्विट गर्दै उनले सत्ता जोगाउन प्रधानमन्त्री केपी ओलीकै शैलीमा मन्त्रीको लोभ देखाइएको बताएका हुन्।

उनले सुनको बाला लिएर लोभी वटुवाको सिकार गर्ने बाघको कथा स्मरण गर्दै लोभमा नफस्न सभासदलाई सचेत पनि गराएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार