• बुधबार, साउन १३ २०८३

राष्ट्रपति भण्डारीले जारी गरिन् स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश


आइतबार, जेष्ठ २३ २०७८
620
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी र स्वास्थ्य सस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले स्वास्थ्यकर्मी एंव स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी राष्ट्रपति कार्यालयले जनाएको छ ।

पछिल्लो समय देशका विभिन्न भागहरूमा स्वास्थ्यकर्मीमाथि कुटपिट र हातपातका घटना भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार