• आइतबार, असोज ११ २०८३

एमाले नेता रघुजी पन्त अस्पताल भर्ना


शनिबार, जेष्ठ २२ २०७८
3K
Shares


काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्त अस्पताल भर्ना भएका छन्। पन्त बिहीबारदेखि काठमाडौं मोडेल अस्पतालमा भर्ना भएका हुन्।

उनले आफ्नो यसअघि पित्तशैलीको शल्यक्रिया गरिएको थियो। त्यसैको साइड इफेक्ट देखिएको आशंका गरिएको बताए।

अहिले उनको उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार