• आइतबार, असोज ११ २०८३

आज पनि एमाले स्थायी कमिटी बैठक बस्दै


बुधबार, जेष्ठ १९ २०७८
735
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बोलाइएको एक नेताले जानकारी दिए।

आजको बैठकमा के—के विषयमा छलफल हुनेछ भन्ने खुलाइएको छैन।

पछिल्लो समय एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग संवाद अघि बढाएका छन्।

यसअघि मंगलबार पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार