• बुधबार, साउन १३ २०८३

विवेकशील पार्टीका संस्थापक उज्वल थापाको निधन


मंगलबार, जेष्ठ १८ २०७८
715
Shares

विवेकशील पार्टीका संस्थापक अध्यक्ष उज्वल थापाको निधन भएको छ।

थापाको मंगलबार ४ बजेर २५ मिनेट जाँदा निधन भएको उपचारमा संलग्न डा. विश्व दवाडीले बताए।

कोरोना संक्रमणबाट सिकिस्त भएका उनको केहि दिनदेखि ललितपुरस्थित मेडिसिटी अस्तालमा उपचार भइरहेको थियो।

भेन्टिलेटर र इक्मो विधिबाट उपचार गर्दा पनि कुनै सुधार नभएपछि गत २–३ दिनदेखि उनको स्वास्थ्य स्थिति अत्यन्त जटिल रहेको उनको उपचारमा संलग्न डाक्टर र परिवारजनले बताएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार