• बुधबार, साउन १३ २०८३

जसपामा उपेन्द्र यादवलाई निष्कासन गर्ने महन्थ ठाकुर पक्षको निर्णय


मंगलबार, जेष्ठ १८ २०७८
580
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

यादवले मंगलबार दिउँसो महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरेका थिए । ठाकुर पक्षका चार नेतालाई निष्कासन गरेको केहीसमयपछि ठाकुर पक्षले पनि यादवलाई कारवाही गरेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार